उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत वाणिज्य विभागको मातहतमा ५ विकास क्षेत्रमा भारततिर मुख्य नाकाहरु भएको स्थानहरुमा वाणिज्य सम्बन्धी प्रशासनिक कार्य सञ्चालन गर्न र मन्त्रालय तथा विभागका नीति निर्देशन कार्यान्वयन गर्न पाँच विकास क्षेत्रमा १।१ वटा वाणिज्य कार्यालयहरु स्थापना गर्ने नीति अनुसार पश्चिमाञ्चल विकास क्षेत्र वाणिज्य प्रशासन सम्बन्धी काम गर्न वाणिज्य कार्यालय,नेपालगंजको नामबाट बाँके जिल्लाको नेपालगंज उपमहानगगरपालका नगरपालिकामा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयको नामबाट कार्यालय सञ्चालन भई रहेको छ ।